Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]

 काठमाडौं : नेपाल पूर्व राजा ज्ञानेन्द्र शाह और पूर्व रानी कोमल शाह को कोरोना संक्रमण


हुआ है। भारत के हरिद्वार में हो रहे १२ वर्षे कुम्भ मेला में सहभागी होकर संडे में स्वदेश नेपाल लौटने पर सोमवार काठमांडू में किये गए
 परीक्षण में कोरोना देखा गया है ।

शनिबार दिल्लीमा गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरु हवाईजहाजबाट काठमाडौं उत्रिएका थिए। उनीहरुलाई काठमाडौंको विमानस्थलमा सयौँ राजावादीहरुले स्वागत गरेका थिए।

तर काठमाडौँ आएपछि सोमबार गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको पूर्वराजाको सचिवालय श्रोतले बताएको छ। यसअघि हरिद्वारको कुम्भमेलामा सहभागी सयौँ साधुहरुलाई पनि कोरोना भइसकेको छ। 

त्यस्तै कुम्भ मेलामा सहभागी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि कोरोना संक्रमण भएको छ। उनलाई कोरोनाको पहिलो डोज भ्याक्सिन हानेको नौ दिनपछि संक्रमण पुष्टि भएको थियो। 

आदित्यनाथ र पूर्वराजाबीच हरिद्वारमा भेटवार्ता पनि भएको थियो। 

No comments:

Post a Comment

Bottom Ad [Post Page]