महान सेनानायक "बीर बलभद्र कुँवर" ज्यू तथा वहाँ सगं सहभागी भयेर अदम्य साहसको साथ यूद्ध लडिरहेका महान यूद्ध बिरं - बीरंगनाहरूले सन् 1814 मा आफ्नो वीरता विपरीत परिस्थितियों म दिखाई बिश्व भरी प्रशिद्द ख्याति प्राप्त गर्नु भएको थियो। शत्रु पक्ष ब्रिटिश साम्राज्य ले पनि वहाँ को अदम्य साहस वीरता को आगे नतमस्तक भही गोर्खा रेजिमेंट को आफ्नो यहाँ स्थापित गरयो ।
उक्त स्थल खलंगा नालापानी किला घना जंगलको टापुमा बीर बलभद्र कुँवर (थापा) मेमोरियल स्थल खलंगामा भावभिनी स्मरण गर्ने अवशर पाउंदा हृदय मन सम्लो भयो।
खलंगा नालापानी यूद्ध भुमीको माटोमा पाईला टेक्दा बीर सन्तानको अनुभूति भयो।
आज बलभद्रं खलंगा बिकास समिति द्वारा आयोजित चन्द्रयाणी मन्दिरमा पुजा/भण्डारा मा भागिदारी निर्वहन भयो।
No comments:
Post a Comment
Note: only a member of this blog may post a comment.