Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]

 





   असार १५ लाई "रोपाई महोत्सव" वा "रोपाई दिवस" को रूपमा 

परम्परादेखि नै दही-चिउरा खाएर मनाइने पनि गरिन्छ।



असार १५: हाम्रो अस्तित्व हाम्रो परम्परा।


असार १५ धानको उत्पादन बढाऔं' भन्ने नाराका साथ यो दिवस मनाइन्छ। आजको दिनलाई "रोपाई महोत्सव" वा "रोपाई दिवस" को रूपमा पनि चिनिन्छ। हाम्रो सामाज, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही-चिउरा खाएर मनाइने पनि गरिन्छ।


नेपाली समाजमा, आजको दिनलाई धान दिवसकोरूपम विभिन्न प्रकारले मनाउने गरिन्छ। असार १५ को दिन एक फेर मात्रै भए पनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै, छुपु-छुपु गर्दै धान रोप्ने चलन रही आएको छ।


नेपाली समाजमा असार १५ मा दही-चिउरा र साउन १५ मा खीर खाने चलन रहेको छ। आजको दिन, हलगोरुले हिल्याएको खेतको हिलोमा छुपु-छुपु धान रोपेर आपसमा रमाउने र बाउसेहरू एक आपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतका भाकाहरू मार्फत एक आपसमा माया-पिरती साट्न समेत आजको दिन प्रयोग भएको देखिन्छ। दही चिउरा सँग अचार र आप् जस्ता फलफूल सहित कृषक हरूले आजको दिन खेतमै खाजा खादै र गीत गाउँदै मनाउने चलन रही आएको छ।


हार्दिक शुभकामना : Dr. R B Biswakarma.


Launching 18 July in PVR near you all over India,  enjoy with your family and friends.




No comments:

Post a Comment

Bottom Ad [Post Page]