Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]

1.ग‍ोर्खाली सुधार सभा अनि भारतीय ग‍ोर्खा परिसंघ, उत्तराखण्डक‍ो संयुक्त अायोजनमा उत्तर नाट्य संस्थाको तत्वधानमा " नमक अान्दोलन,डाँडी  से खारा खेत" नाटकको मंचन दिनांक 22जनवरि 2020 https://youtu.be/gttPTUQ7Ej0समय साँय 4 बजे सभाको मानेक शाँ हलमा भई रहेको छ। 
2. यस नाटकको निर्देशिका र लेखिका श्रीमती निवेदिता बौंठियाल हुनु हुन्छ जो एक प्रसिद्ध रंगकर्मी/निर्देशक, फिल्म एवं टी०वी० कलाकार हुनु हुन्छिन् जो मुम्बईमा धेरै संस्थाहरु सित जोडिएकी छिन्।
3. गाँधीजीक‍ो नेतृत्वमा नमक अान्दोलन, डाँडी मार्चमा देहरादुनको युवा अान्दोलनकारीहरुको योगदान उल्लेखनीय छ जसमा खडक बहादुर सिंह बिष्टको नाम शिर्षमा छ। नुन नदीक‍ो किनारमा स्थित खाराखेत गाँवमा नुन बनाएर नमक सत्याग्रह अान्द‍ोलनमा सक्रिय भुमिका सित सन्दर्भित यो एेतिहासिक नाट्य मंचनले निश्चय नै नमक अान्दोलनमा देहरादुनको सक्रिय सहयोगको जानकारी जनता सम्म पुर्याउनु सफल हुनेछ।हाम्र‍‍ो उपस्थिति ती अान्दोलनकारीहरु प्रति एक अात्मयिक श्रद्धान्जली हुनेछ साथै हाम्रो बिभूतीको गौरवमय योगदानलाइ स्मरण गरि उनलाई श्रद्धाञ्जली मात्र होइन उनैलाई अमर बनाउन हुने सविनय निवेदन छ।
           धन्यबाद
                                अध्यक्ष 
                        (श्री पदम थापा)
                   (ग‍‍ोर्खाली सुधार सभा)    


[नाटकको केही दृश्य(Animated video/video)संलग्न छ,अवश्यै हेर्नु होला]


https://youtu.be/gttPTUQ7Ej0


No comments:

Post a Comment

Bottom Ad [Post Page]