Gorkha International

Connecting Gorkhas, connecting the world

Gorkha International is a globally recognized media and community service organization dedicated to preserving culture and serving society through impactful initiatives in media, social welfare and humanitarian care.

Media & Community

Media & Community

Gorkha International connects Gorkhas across borders through trusted media, community initiatives and cultural storytelling.

7 lakhs+ global audience as per Google Analytics.

Watch Gorkha International on YouTube →

Post Page Advertisement [Top]





 हिजो दिनांक 23/05/2021 आइतबारको दिन 

"अखिल असम गोर्खा छात्र संघ", नँगाउ जिल्ला समितिको तर्फबाट भर्खरै धुबरी,असम देखी तबादला भएर आउनु भएको नयाँ एकजना आदर्शवादी पुलिस एसपी वर्तमान नँगाउ जिल्लाको एसपी श्रीमान आनन्द मिश्र ज्युलाई (आइपिएस) हाम्रो गोर्खाली सन्मान ढाका टोपी, खादा,खुकुरी र असम को सन्मान फुलबुटे गामोछा ले उहाँलाई सन्मान गर्दै स्वागत गर्नु भयो ।

यस शुभ सम्मान कार्यक्रममा 

"अखिल असम गोर्खा छात्र संघ" को शिक्षा विभागका केन्द्रीय सदस्य लेखनाथ शर्मा, आग्सु नँगाउ जिल्ला समिति को पूर्व सदस्य राजदीप खतिवडा साथै "असम गोर्खा सम्मेलन" नगाँउ जिल्ला समितिको कार्यवाहक अध्यक्ष श्रीमान धीरज छेत्री पनि उपस्थित हुनु हुन्थ्यो। 

यसप्रकार को सराहनीय कार्य गर्नु भएको मा, अाग्सु नँगाउ जिला समिति र आगोस लाई गोर्खे सलाम छ, साथै  भविष्य मा पनि यसप्रकारको राम्रो कार्य हरु गर्दै जाति को मान बढाउन हुने छ भन्ने आशावादी छौं। 

गोर्खा इंटरनेशनल

समाचार र तस्बिर... 

सौजन्य #radhadhakal

1 comment:

  1. I very proud of you bhai hirdaye ke ghariyo se duva h ke aapko ishwer lambai umer de

    ReplyDelete

Bottom Ad [Post Page]